Home

आवेदन दिने  तरीका

१. पहिले create new account मा गएर नयाँ खाता खोल्नुस ।

२. सो खाता खोल्दा तपाईको ई-मेल ठेगानामा verification लींक जानेछ सो लिकंमा click गर्नुस ।

३. तपाईको खाता सुचारु भई सकेपछि यहाँ भएको login screen मा user credentials राखी login गर्नुस ।

४. यदि Email प्राप्त भएन भने  मिनेट जति प्रतिक्षा गर्नुहोस र आफ्नो Email को spam मा गएर हेर्नुहोस सो प्रकृयामा कुनै समस्या आएमा मन्त्रालयमा सम्पर्क गर्नुहोस

यो प्रणाली प्रयोग गरि सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराउने निम्नानुसारका छात्रवृतिहरुमा योग्यता पुगेका आवेदकहरुले आवेदन दिन सकिनेछ |

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु

  • नागरिताको प्रतीलीपी
  • हाल अध्यनरत शैक्षिक संस्थाको सिफारिस
  • कक्षा १२ को लाब्धाङ्क पत्र (transcript)

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु

  • नागरिताको प्रतीलीपी
  • हाल अध्यनरत शैक्षिक संस्थाको सिफारिस
  • कक्षा १२ को लाब्धाङ्क पत्र (transcript)
  • नेपाल सरकारबाट सहिद परिवार भएको प्रमाणपत्र
  • स्थानिय तह बाट सहिद सँग आवेदकको नाता प्रमाणित
  • द्धन्दपीडित खुल्ने जिल्ला प्रशासन कार्यलयको परिचय पत्र
  • द्वन्दपीडित व्यक्ति संग आवेदकको नाता खुल्ने नाता प्रमाणित पत्र

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु

आवश्यक कागजातहरु