आवेदन दिने तरीका
१. पहिले create new account मा गएर नयाँ खाता खोल्नुस ।
२. सो खाता खोल्दा तपाईको ई-मेल ठेगानामा verification लींक जानेछ सो लिकंमा click गर्नुस ।
३. तपाईको खाता सुचारु भई सकेपछि यहाँ भएको login screen मा user credentials राखी login गर्नुस ।
४. यदि Email प्राप्त भएन भने २ मिनेट जति प्रतिक्षा गर्नुहोस र आफ्नो Email को spam मा गएर हेर्नुहोस । सो प्रकृयामा कुनै समस्या आएमा मन्त्रालयमा सम्पर्क गर्नुहोस ।